कलाकार जितू नेपाललाई मातृ शोक
हास्य कलाकार जितू नेपाललाई मातृ शोक परेको छ। जितू कि आमाको ८९ बर्षको उमेरमा निधन भएको हो। जितूकी आमाको आज नै पशुपति आर्यघाटमा अन्तेष्टि गरिनेछ।

नेपाली चलचित्र क्षेत्रका कलाकारले जितूको यो दुखको घडीमा समवेदना प्रकट गरिरहेका छन्।