रोहित र केकिको मेहेन्दी तस्विर  


नायिका केकि अधिकारी र रोहित तिवारीको संगीत र मेहेन्दिको तस्विर बाहिरिएको छ। केहि समयबाट प्रेममा रहेको जोडिको हरेक समारोह गोप्य राखिएको छ। बिहानबाटै केकीको बिहेको चर्चाले सिनेमा नगरी गर्माएको थियो। 

प्रतिक्रिया दिनुहोस्