प्रेमिल आंचल र विवेकको जोडी (फोटोफिचर)


शुक्रबारबाट मिलन चाम्सको निर्देशनमा तयार भएको चलचित्र ‘वर एण्ड बधु’ चलचित्रमा अभिनेत्री आंचल शर्मा र नव- अभिनेता विवेक कर्माचार्यको अभिनय रहेको छ।

यो चलचित्र मार्फत नेपाली चलचित्रमा डेव्यु गरेका विवेक र आंचलको जोडीलाई दर्शकले रुचाएका छन्।

तस्विर: धिरज गुरुङ्ग

दुवैको केमेष्ट्रीपनि आकर्षक देखिएको छ। चलचित्रका प्रचार सामाग्री देखि प्रमोसनल भिडियोसम्म दुवैको केमेष्ट्री प्रेमिल देखिएको छ।

प्रतिक्रिया दिनुहोस्