झापाकी स्नेहासंग सागरले गरे विवाह


नेपाली हास्य कलाकारिता क्षेत्रमा सफल नाम हो , सागर लम्साल बले। चलचित्र हुँदै हास्य टेली शृंखला मार्फत नेपाली दर्शकमाझ आफुलाई स्थापित बनाएका सागरको करियर भद्रगोल टेली शृंखला मार्फत चम्कियो। बले उपनाम यहि मार्फत उनले पाएका हुन्।

आफुलाई अब्बल हास्य कलाकारको रुपमा स्थापित गरेका बले यतिबेला सक्किगोनिमा व्यस्त रहेका छन् । म्युजिक भिडियोमा कुनै समय बलियो उपस्थिति जमाएर पछिलो समय नेपाल र विदेशमा व्यस्त रहेका उनै बलेले विवाह गरेका छन् ।

उनले स्नेह दंगालसंग विवाह गरेका हुन्।


झापा दमककि दंगाल संग विवाह गरेको तस्विर आज सार्वजनिक भएको हो । उनले प्रेम वा मागी विवाह गरेरका हुन् भन्ने खुलेको छैन। तर सुनिएअनुसार दुवैले मागी विवाह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्