प्रेमी सम्भवसंग शृंखलाले कसिन लगनगाँठो


पुर्व मिस नेपाल शृंखला खतिवडाले आज प्रेमी सम्भव सिरोईयासंग विवाह गरेकी छिन्। होटल हायातमा चलिरहेको विवाह समारोहमा पारीवार, आफन्तजन , पुर्व मिस नेपालहरु र केहि अभिनेत्रीहरु उपस्थित रहेका छन्।

श्रृङ्खलाले करिब दुई महिना अगाडि मात्रै संभवसँग आफ्नो अफेयर सार्वजनिक गरेकी थिइन्। सिवांगी प्रधानको ड्रेस र श्रद्धा मास्केको मेकअपका शृंखला सुन्दर देखिएकी छिन्। सन् २०१८ मा मिस नेपाल भएकी खतिवडाले मिस वर्ल्डमा विउटी विथ द पर्पसको अवार्ड हात पारेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्