करण राई र मलिका महतको ‘काँडा भएनी’


द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राई र चर्चित अभिनेत्री मलिका महत फिचर्ड ‘काँडा भएनि’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

करण र गायिका नितु पुनको स्वर रहेको गीतमा थुग्तेन डुक्पाको र डम्बर नेपालीको संगीत रहेको छ । महाराज थापाले एरेञ्ज गरेको गीतलाई देबेश राईले मिक्सिङ मास्टरिङ गरेका छन् ।

बिक्रम चौहानको निर्देशनमा तयार भएको भिडियोमा किरण र मलिकाको प्रेम र डान्स देख्न सकिन्छ। बिक्रमकै कोरियोग्राफी रहेको भिडियोलाई प्रकाश खड्का र उनको टीमले खिचेको छ। मिलन विश्वकर्माले भिडियो सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्