पवनको संगीत र ममताको स्वरमा ‘फूल सरि’


ममता गुरुङ्गको स्वरमा रहेको नयाँ ‘फूल सरि’ सार्वजनिक भएको छ।

सार्वजनिक गीतमा दामोदर सुवेदीको शब्द र पवन गिरिको संगीत रहेको छ। संजय सुवेदीको कथा र निर्देशन रहेको भिडियोमा इष्टु कार्कीको अभिनय रहेको छ ।

राज पोख्रेलले खिचेको भिडियोलाई प्रतिक ढुंगेलले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्