प्रेमिल बर्षा र अमरको जोडी (फोटोफिचर)


साउन १८ गते शुक्रबारबाट नेपाली चलचित्र ‘मोदिबेनी’ रिलिज भएको छ। बर्षा सिवाकोटी र नव नायक अमर प्रताप श्रेष्ठको मुख्य भूमिकामा रहेको चलचित्रले राम्रो प्रतिक्रिया बटुलिरहेको छ।

बर्षा र अमर प्रताप चलचित्रमा प्रेम जोडीको रुपमा प्रस्तुत भएका छन् । पर्दामा प्रेमिल यो जोडीको बोन्डीङ मिडियासंग पनि आकर्षक देखिएको छ। अमरको यो डेव्यु चलचित्र हो।

प्रतिक्रिया दिनुहोस्