‘अन्तिम संस्कार’ ट्रेलर रिलिज , विजयसंग दिया र रेश्मा


चलचित्र ‘अन्तिम संस्कार’ को ट्रेलर रिलिज भएको छ। प्रदिप शाहीको निर्देशनमा तयार भएको चलचित्रको बुधबार काठमन्डौमा पत्रकार भेटघाटको आयोजना गरेर ट्रेलर सार्वजनिक गरिएको हो।

सामाजिक तथा सांस्कृतिक कथावस्तुमा निर्माण भएको चलचित्रको ट्रेलरमा एक हत्या घटनाको रहस्यको वरपर कथा बुनिएको छ।

चलचित्रमा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी, कृष्णभक्त महर्जन मुख्य भूमिकामा रहेका छन्। चलचित्रमा विनोद क्षितिज सुवेदी र नविन कुमार शाहीको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्