श्रीमती र दुई सन्तानसंग दयाहाङ्ग राई (फोटोफिचर)


अभिनेता दयाहाङ्ग राई नेपाली चलचित्र क्षेत्रका सर्वाधिक लोकप्रिय कलाकार हुन्। उनको शालीनता र अभिनय कौशलले दर्शक माझ उनी प्रिय रहेका छन्।

उनै दयाहाङ्ग राईको परिवारमा केहि महिना अगाडी दोश्रो सन्तानको रुपमा छोराको जन्म भएको थियो। श्रीमती बेनुका राइ र दया केहि बर्ष अगाडी पहिलो सन्तानको माता पिता बनेका थिए।

दोश्रो सन्तानको अन्न प्रासन कार्यक्रम दयाले गरेका छन्। छोराको शुभकार्यको तस्विर दया र बेनुकाले आफ्नो सामाजिक संजालमा पोष्ट गरेका छन् । सार्वजनिक तस्विरमा दया र उनको परिवार निकै आकर्षक देखिएको छ।

प्रतिक्रिया दिनुहोस्