सन्दिप लामिछानेको राहदानी फुकुवा गर्न सर्वोच्चको आदेश


क्रिकेटर सन्दिप लामिछानेलाई सर्वोच्च अदालतले रहादनी फुकुवा गर्ने आदेश दिएको छ। आज सपना मल्ल प्रधान र कुमार चुडालको स्मयुत इजलासले उच्च अदालत पाटनको निर्णय उल्ट्याउदै उक्त निर्णय सुनाएको हो।

सन्दिपलाई विदेश जना रोक्न कुनै जरुरि नरहेको आदेशमा उल्लेख गरिएको छ। एक नाबालिगले सन्दिप विरुद्ध बलात्कारको मुद्धा दायर गरेकी थिइन्। केहि समय अगाडी उनि २० लाख धरौटीमा रिहा भएका थिए।

प्रतिक्रिया दिनुहोस्